भदौ २८, २०७८ सोमबार
कोभिडका कारण स्कूल बिदा भएपछि गाउँका स्कूले केटाकेटीहरु दैनिक झोलामा किताब बोकेर वस्तु बाख्रा गोठाला जान्छन् । अनि गोठालामा वस्तु बाख्रा हेर्दै पढ्छन् ।
उनीहरु चाहिँ गोठालामा 'कमल गट्टी'खेल खेल्दै गरेका दुई गोठालाहरु । कमल गट्टी भुईमा खोपी बनाएर साना डल्लो ढुङ्गा(गोटी) ले खेलिने खेल हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...