संगीत मगर

दिब्री जस्को प्रकाशले घर उज्यालिन्थ्यो । उहिले-उहिले मट्टीतेल हालेर सुतीको कपडा दोब्य्राएर सलेदो बनाए पछि बत्ती बालिन्थ्यो । दिब्रीलाई तुकी वा कुपी पनि भनिन्छ । दिब्री अझै गाँउघर तिर कहीँ-कहीँ भेटिए तापनि यसको प्रयोग भने हुनछाडि सकेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार