हरि बस्नेत वातावरण संरक्षणकर्मी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेका छन् । उनी साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशन र नेपाल पन्छीविद संघ तथा वातावरण संरक्षणसम्बन्धि विभिन्न संघसंस्थाहरुमा आबद्ध छन् । आफ्नो काममा फोटोहरुको अत्यधिक प्रयोग हुने भएकाले उनको साथमा सधैं एउटा क्यामेरा हुने गर्छ । रिसर्चका लागि फोटो खिच्नेबाहेक उनी नेचर फोटोग्राफीमा पनि सौख राख्छन् । यी तस्वीरहरु उनले कामको सिलसिलामा घुम्दै जाँदा देशको विभिन्न ठाउँमा लिएका हुन् ।
कस्तुरी मृग
चिलिमे
चीर कालिज
सगरमाथा र नुप्सेमाथि बादलकाे उडान
ढाेरपाटन उपत्यका
सेताे गिद्ध
घाेडाघाेडी ताल
गाेसाइँकुण्ड
डाँफे
माछापुच्छ्रे
सुन्दरीजल
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र
त्रीवेणी, नारायणी
गाजले नीर बिरालाे
माछापुच्छ्रे छायाँ
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...