दुखकै कुरा लेख्नु हाे भने त कर्णालीसँग कति छन् कति । लाग्छ कर्णाली कर्णालीबासीकाे आँसुले बग्छ । हामीले पढ्दै,सुन्दै,देख्दै आएकाे कुरा हाे । कति लामाे छ कर्णालीकाे दुखकाे फेहरिस्त । अहिलेलाई धेरै लेख्नु त सकिन्न । तैपनि भविष्यकाे सुनाैलाे आकाश खाेजिरहेका रुगा गाउँकाे एक हुल निर्दाेष अनुहारहरु द मार्जिनकाे आजकाे फाेटाे श्रृङखलामा प्रस्तुत गरेका छाैँ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...