आज भाद्र ६,अगस्त २२ श्रवणा शुक्ल पूर्णिमा तिथी अर्थात प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नयाँ जनै यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइन्छ । तस्विरमा जवलाखेल स्थित राखी किन्दै ग्राहकहरू । नेपालमा आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर याे पर्व मनाउने गर्दछन् । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...