भदौ ५, २०७८ शनिबार
हाङ्सम साम्यो/किराँत धर्मका महागुरु तथा समाज सुधारक महागुरु फाल्गुनन्द ले तपस्या गरेको ठाउँ फिदिम ५ स्थित लाब्रेकुटी मांहिम । उनी आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहे।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...