काठमाडाैँ - हरेक क्षेत्रमा हुने विभेदविरुद्ध ‘प्रतिरोध जनाधिकार आन्दोलन समूह’ले आज माइतीघरमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा पूरै समय गीत गाएर जात व्यवस्था, असमानता र रुढी परम्पराहरूको विरोध गरिएको थियो । माइतीघरबाट शुरू भएको प्रदर्शन ‘यस्तो थिति फालौँ, आउनुस् आजै फालौँ’ भन्ने बोलको गीत गाउँदै बानेश्वरको निषेधित क्षेत्रअगाडि पुगी सभामा परिणत भएको थियो ।
तस्वीरहरू
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...