चितवन - भरतपुर महानगरपालिका स्थित १३२- ११ बसेनी ग्रिड सबस्टेसनमा समस्या आएपछि  विद्युत आपूर्ति सेवा बन्द भएको छ ।

मंगलबार सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो । सबस्टेसनमा आज रातभरी मर्मतको काम गरिने भएको छ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...