एजेन्सी- सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्थाको नाम परिवर्तन भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाइएको घोषणा गरेका छन् ।
यसअघि कम्पनीको नाम पनि फेसवकु नै थियो ।
फेसवुक कम्पनीमार्फत् फेसवुकसँगै इन्स्टाग्राम, ह्वाट्स एप सञ्चालित थियो ।
कम्पनीले बिहिवार नै नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।
(एजेन्सीहरुको सहयोगमा)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...