चर्चित अभिनेता बुद्धि तामाङ्गले आफू विहे गर्ने योजनमा रहेको खुलासा गरेका छन । द मार्जिन मिडियासंग कुराकानी गर्दै उनले उक्त खुलासा गरेका हुन् । अब विहे त गर्ने भनेको केटी भेटाएको छैन, खोज्दैछु उनले मुस्कुराउदै भने अब समय त भइसक्यो । उनले आफ्नो आमाको उपचार गर्न भन्दै काभे्र देखि काठमाडौँमा प्रवेश गरेको समेत स्मरण गरे ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार