अछामको बान्नगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कूल बहादुर सेट्टीले गाउँमा विकास भइरहेको बताएका छन । द मार्जिन मिडियासंग कुराकानी गर्दै उनले वडामा आएको बजेटबाट क्षमता अभिवृद्धि, सिप विकास, कृषि प्रवद्र्धन तथा सडक पूर्वाधार विकासका काम भइरहेको उल्लेख गरेका हुन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार