काठमाडौँ । रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका छन् ।

उनले मंगलबार राष्ट्रिय सभागृहमा पार्टीको घोषणा गरेका हुन् । उनले आफ्नो दल अन्य दलभन्दा फरक हुने दाबी गरेका छन् ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...