कथा नेपाल को पुर्वि ताप्लेजुङ नाल्बु गाउँका दिल कुमारि साबा साथिहरु सित पुसे मेला भर्न आफ्नो साथि हरु सित पुसेमेला भर्न जादै हुन्छन् फेदाप थुम बाट आएका सेसे हाङर उनका साथिहरु पत्र लेखेर धान नाच्न पुसे मेला जादै गरेका थाङबेनहरु सित बाटो मा भेट भै थाङबेनहरु सित पेरेम लाम र किक्लिके पारा ले एक आपसमा पालाम बाट नाइ माया को कुरा गरेर सबै जना पुसे मेला भर्न जान्छन् ।

थाङबेन ले मेलामा भेटेर धान नाच्न आउनु भनेर पहिले नाइ पत्र लेखेका हुन्छन् र सोल्टेनि ले उनका गाउँका सबै लाइ मेला जाउ भनेर लादै हुन्छन् र बाटो मा खाजा खादै गरेको ठाउँमा पनि सोल्टा समुह त्यस ठाउँमा प्रवेश गर्छन् र बाटोमा मा नाइ हाम्रो भेट भयो र अब यहाँ पनि एक छिन धान नाचेर पुसे मेला भर्न जाउ सोल्टेनि भनेर केटा समुह ले अनुरोध गर्छ्न् र केटि समुह पनि के कम पालाम हामि पनि जस्तो भन्नु हुन्छ हामि फर्काउला भनेर सोल्टा सोल्टेनि हरुको पालाम बाट नाइ माया को भाब सुरु हुन्छ उनि हरु को पालाम बाट नाइ माया को भाव सकिएना र पुसे मेला मा पुन धान नाच्ने कुरा हुन्छ्न् र सेसेहाङ र दिल कुमारि को समुह पुसेमेला सबै जना लाग्छन् ।

यस निङवा अर्गानिक पालाम मा गितकार नेम खापुङ, लय सङकलन दिल कुमारि साबा, स्वर दिल कुमारि साबा, जिबन केदेम, मनिसा नाल्बो, सुमन लिम्बु, जोति नाल्बो, सिब कुमार सम्बाहाङफे, कल्पना साम्सोहाङ, डम्बर कुमारि नाल्बो को आवाज रहेको निङवा पालाम को छायाङकन अरुन बरुन नेयुपाने ड्रोन कमल प्रसाइ सम्पादन बिकास दाहाल कथा निर्देशन लोकेन साबा लिम्बु को रहेको छ भने आसेवारो प्रोडक्सन को ब्यानर मा निर्मित बजार मा आएको छ चाडै निङवा द्द पालाम पनि बजार मा आउने भएको छ ।
        निर्देशक 
   लोकेन साबा लिम्बु 
           एवम् 
निङवा निर्माण परिवार

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार