काठमाडाैँ । आर्टमान्डु नेपाल प्रा.लि. काे प्रस्तुतिमा नाटक ‘चोरको स्वर’  मञ्चन हुने भएको छ । अगामी जेठ २० गते देखि असार १५ गते सम्म बानेश्वर थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन हुने भएको छ । नवीन चौहानको कथालाई अनिल सुब्बा र अन्वेश राई थुलुङले परिकल्पना तथा निर्देशन गर्नेछन् ।

जेठ २० गते बाट सोमबार बाहेक हरेक दिन बेलुकी ५:०० बजेबाट नाटक मञ्चन हुनेछ । अतिरिक्त शो भने शनिबार दिउँसो १:०० बजे पनि हुनेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार