काठमाडौँ ।  कोरोना महामारीका कारण अघिल्लो वर्षमा ‍गर्ने भनिएको नाटक । २०७९ वैशाख ९ देखि २५ गते सम्म  बेलुकि ५ : ०० बजे हुन गहिरएको छ । स्थान  मण्डला नाटकघरमा  थापागाउँ, बानेश्वर  मञ्चन हुने भएको छ । अभिनेत्री स्वस्तिमा खड्काले गर्ने भनिएको नाटक पल्पसा क्याफे मा अब अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गर्ने भएकी छन् ।

नारायण वाग्लेले मदन पुरस्कार प्राप्त गरेको उपन्यास पल्पसा क्याफेमा आधारित यो नाटकको अहिले अन्तिम तयारी भइरहेको नाट्य रुपान्तरण गरिरहेका सुरज सुवेदी  ले बतए । बिमल  सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा मञ्चन हुने नाटकमा दृश्य पात्रको भूमिका विमल आफैंले गर्ने भएका छन् । प्रमुख पात्र सिद्धार्थको भूमिकामा भने दिपेश राईले अभिनय गर्नेछन् ।  

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार