काठमाडाैँ - सारेगमप लिटल च्याम्प्समा तेस्रो भएर चर्चामा आएका गायक प्रितम आचार्यको दोस्रो गीत सार्वजनिक भएको छ । आचार्यको पनि लिप सिंक रहेको ‘सरर’ बोलको गीतको संगीत र शब्द मानस राजको रहेको छ ।



प्रशन्न घिमिरेले निर्देशन गरेको भिडियोमा बाल कलाकारहरु सुज्यान रनपेहेली, दिक्षा ठकुरी, रिदेश बस्याल, स्टेसी आले लगायतको अभिनय रहेको छ । डम्बर बहादुर राईको सिनेम्याटोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । 


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार