काठमाडौं- सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल दुई हजार सात सय ५२ कायम गरेको छ । 

यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल दुई हजार नौ सय दुई कायम गरेको छ । नयाँ दर रेट अघिल्लो वर्षको तुलनामा प्रति क्विन्टल १७ रुपैयाँ बढी हो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...